शुक्रबार, असार ६, २०८२

उम्मेद्वार रामसहायप्रसाद यादवविरुद्ध ममताकाे पनि उजुरी

नेपालखोज २०७९ फागुन २७ गते १९:१६

काठमाडाैं । उपराष्ट्रपति पदका लागि सत्तारुढ गठबन्धनका उम्मेद्वार रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टीकी उम्मेद्वार ममता झाले उजुरी दिएकी छन् । 

झाले राष्ट्रपति खस आर्य पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला उम्मेद्वार हुनुपर्ने भन्दै जनता समाजवादी पार्टीका उम्मेद्वार यादवविरुद्ध उजुरी दिएकी हुन् । 

प्रतिक्रिया