सिन्धुलीकाे कुइभिरमा बस दुर्घटना : ५ पाँच जनाको मृत्यु
नेपालखोज
२०७९ फागुन २८ गते ११:००

काठमाडाैं । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।
दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
सम्बन्धित
प्रतिक्रिया