शुक्रबार, असार ६, २०८२

राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी निवास सर्दै

नेपालखोज २०७९ फागुन २९ गते ६:०४

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी निवास सर्दै छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेपछि आज शीतलनिवास छोड्ने तयारी छ ।

राष्ट्रपति भण्डारीका लागि बूढानीलकण्ठमा निवास तयार गरिएको छ । शीतलनिवासबाट बाहिरिएपछि भण्डारी त्यही निवासमा बस्ने बताइएको छ ।

प्रतिक्रिया