शनिबार, जेठ ४, २०८२

कुशल मल्लले लिए साताैं विकेट

नेपालखोज २०७९ फागुन २९ गते ११:२७

काठमाडाैं । आईसीसी विश्वकप लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी पीएनजी विरुद्ध साताैं सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिएका छन् भने ललित रानवंशीले २ विकेट, सोमपाल कामीले १ विकेट र कुशल मल्लले १ लिएका थिए ।

नेपालले २७ औं ओभरमा साताैं सफलता हात पारेको छ। नेपालका लागि सकुशल मल्लले साताैं विकेट लिएका छन्। साताैं विकेट गुमाउँदा पिएनजीले ८४ रन जोडेको थियो।

प्रतिक्रिया