प्रि-ओपन सेसनमा नेप्से १.८५ विन्दुले उकालो

नेपालखोज २०७९ चैत १ गते ११:५०

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ ।

यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर कारोबार भएको हो । कुल ११ वटा कारोबार भएको हो । १ लाख ४८ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया