कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
नेपालखोज
२०७९ चैत १ गते १२:०२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ।
ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा सुरु बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
एमाले नेतृत्वको गठबन्धन भत्काएर चुनावअघिकै गठबन्धन ब्युँताएपछि पहिलो पटक कार्यसम्पादन समितिको बैठक बसेको हो ।
सम्बन्धित
प्रतिक्रिया