अशक्तलाई घरमै भत्ता वितरण गर्दै वडाध्यक्ष
नेपालखोज
२०७९ चैत २ गते १०:००

अशक्त वृद्धलाई घरमै पुगेर भत्ता वितरण गर्दै भोजपुरको पौवादुङमा गाउँपालिका( १ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ । तामाङले सोही वडाको भिरकोट बस्ने हिँड्डुल गर्न नसक्ने देवीबहादुर खत्रीलाई घरमा नै पुगेर वृद्धभत्ता वितरण गरेका हुन् । तस्बिर : युवराज विष्ट
सम्बन्धित
प्रतिक्रिया