शनिबार, जेठ ४, २०८२

नेपालविरुद्ध यूएई कप्तानको अर्धशतक

नेपालखोज २०७९ चैत २ गते १०:४९

काठमाडाैं । टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले नेपालमाथि घातक आक्रमण गरिरहेको छ ।

विश्वकप लिग २ अन्तरगतको अन्तिम खेलमा यूएईका कप्तान मुहम्मद वसिमले नेपालविरुद्ध अर्धसतक पूरा गरेका छन् । आक्रामक अन्दाजमा खेलिरहेका उनले ४३ बलमा२ चौका र ५ छौकासहित अर्धसतक बनाएका हुन् ।

प्रतिक्रिया