शनिबार, जेठ ४, २०८२

सन्दीपले लिए महत्वपूर्ण विकेट

नेपालखोज २०७९ चैत २ गते ११:०७

काठमाडाैं । सन्दीप लामिछाने मोहम्मद वसीमको विकेट लिए पछि नेपाललाई दोस्रो सफलता हात परेको छ,यो समाचार बनाउदा सम्म युएईले १६.१ ओभरमा ९८ रन बनाउँदै २ विकेट गुमाएको छ ।

लामिछानेले नेपाललाई महत्वपूर्ण ब्रेक थ्रु दिलाएका छन् । खतरनाक अन्दाजमा खेलिरहेका यूएईका कप्तान मुहम्मद वसिमलाई उनले एलविडब्लु आउट पारे । वसिमले ४९ बलमा ६३ रन बनाए । उनको इनिङमा ६ छक्का र दुई चौका सामेल थिए ।

प्रतिक्रिया