गुणस्तरहीन ट्याङ्की फुटाउँदै उपभोक्ता
नेपालखोज
२०७९ चैत २ गते १३:०५

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला-विजयखर्क-बसेरीलिफ्टिङ खानेपानी आयोजना’को गुणस्तरहीन ट्याङ्की फुटाउँदै स्थानीय उपभोक्ता । निर्माणाधीन खानेपानी आयोजनाको ट्याङ्की सम्पन्न नहुँदै चर्किएसँगै चौतर्फी विरोध र आलोचना सुरु भएपछि वडा कार्यालय र उपभोक्ता समितिको रोहबरमा स्वयम् ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ह्याम्मर र स्काभेटर लगाएर ट्याङ्की फुटाउन थालेको हो । तस्बिर : केदार मगर
सम्बन्धित
प्रतिक्रिया