शुक्रबार, असार ६, २०८२

उपराष्ट्रपति चुनावमा कसलाई भोट हाल्ने भन्ने अलमलमा रास्वपा

नेपालखोज २०७९ चैत ३ गते १०:३१

काठमाडौं । स्वतन्त्र पार्टी (रास्वपा) कसलाई भोट हाल्ने भन्नेमा अलमलमा परेको छ । उपराष्ट्रपति चुनाव सुरू भइसक्दा पनि अलमलमा परेपछि मतदान नगर्ने रास्वपा सम्भावना रहेको हो ।

निर्वाचन आयोगले मौन अवधिमा बैठक बसेर कुनै निर्णय नलिन दलहरुलाई सचेत गराएकाले यस विषयमा छलफल गर्न आज बस्ने भनिएको पार्टीको संसदीय दल बैठक स्थगित गरेपछि अलमलमा परेको हो ।

प्रतिक्रिया