सोमबार, वैशाख २९, २०८२

स्लोभाकियाले युक्रेनलाई लडाकु विमान प्रदान गर्ने

नेपालखोज २०७९ चैत ४ गते १०:५२

काठमाडाैं । स्लोभाकियाले युक्रेनलाई १३ मिग-२९ लडाकु विमानहरू प्रदान गर्न लागेको स्लोभाकका प्रधानमन्त्रीले बताएका छन् ।

पोल्याण्डपछि यस किसिमको विमान सहयोग गर्ने स्लोभाकका दोस्रो नेटो सदस्य राष्ट्र हो । “हामी हाम्रा १३ मिग-१९ जेटहरू युक्रेनलाई हस्तान्तरण गर्नेछौं,” स्लोभाकका प्रधानमन्त्री एडुआर्ड हेगरले पत्रकार सम्मेलनमा भने । साथै उनले युद्धग्रस्त युक्रेनलाई कुब एयर डिफेन्स सिस्टम पनि सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया