शुक्रबार, असार ६, २०८२

गठबन्धन दलका शीर्ष नेताकाे बैठक बालुवाटारमा

नेपालखोज २०७९ चैत ४ गते १८:२५
फाइल तस्बिर

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने विषयमा छलफल गर्न बैठक बसेकाे हाे ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेकाे छ । त्यस्तै, आजकाे बैठकमा सरकार विस्तारको विषयमा पनि विस्तृत छलफल हुने बताइएको छ । 

प्रतिक्रिया