पुलचोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुका अर्याल विजयी

नेपालखोज २०७९ चैत ५ गते २०:१३

काठमाडौं । पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका विराज अर्याल विजयी बनेका छन् । आज भएको निर्वाचनमा उनी ६३५ मतसहित निर्वाचित बनेका हुन् ।

प्रतिक्रिया