आइतबार, असार २२, २०८२

आईपीओ निष्कासन गर्न सिटी होटलले पायो अनुमति

नेपालखोज २०७९ चैत ७ गते १२:५०

काठमाडौं । धितोपत्र बोर्डबाट सिटी होटलले आईपीओ जारी गर्न अनुमति पाएको छ । होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ ।

प्रतिक्रिया