प्रि-ओपन सेसन नेप्से ३.१२ अंकले वृद्धि

नेपालखोज २०७९ चैत ८ गते १२:००

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्स सूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा आएको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६० अंक बढेको छ ।

१८ कम्पनीको १ हजार ९६१ कित्ता शेयरको किनबेच हुँदा ७ लाख ४६ हजार ८४३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १२ वटा कम्पनीको मूल्य बढेको छ भने चारवटा स्टकको मूल्य घटेको छ ।

प्रतिक्रिया