माओवादी केन्द्रसहित ६ पार्टी निकट किसान संगठनको प्रदर्शनमा

नेपालखोज २०७९ चैत ८ गते १३:२३

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । उनिहरुले प्रदर्शनमा किसान संगठनहरुको लघुवित्त, मीटरब्याजी, रासायनिक मलखादको समस्या समाधान गर्नु पर्ने भन्दै माग गरेका हुन् ।

प्रतिक्रिया