भारतविरुद्धको तेस्रो क्रिकेटमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ रोज्यो
नेपालखोज
२०७९ चैत ८ गते १३:३०

काठमाडौं । भारतविरुद्धको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । सिरिजमा भारत र अष्ट्रेलियाले एक-एक खेल जितेका छन् । तेस्रो खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुँदैछ । -बीबीसी
सम्बन्धित
प्रतिक्रिया