मुस्ताङमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण
नेपालखोज
२०७९ चैत १० गते १२:१५

काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ ।
यो नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित ठूलो ढुङ्गाको बुद्ध मूर्ति हो । पाँच करोड रुपैयाँको लागतमा मूर्ति निर्माण गरिएको हो ।
१२ हजार ६ सय फिटको उचाइमा स्थापित मूर्तिको तौल झन्डै ६० हजार किलो रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया