कांग्रेसकाे आठ मन्त्रालयमा दाबी
नेपालखोज
२०७९ चैत ११ गते १९:१९

काठमाडाैं । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा सरकारमा सहभागिता र वैशाख १० को उपनिर्वाचनको विषयमा छलफल भएको जनाइएकाे छ ।
बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले गत पुस १० यताको राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरे । उनले सत्ता साझेदार दलहरुबीच कांग्रेसले आठ मन्त्रालयमा दाबी गरेको बताए ।
सम्बन्धित
प्रतिक्रिया