एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल
नेपालखोज
२०७९ चैत १२ गते १५:५१

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताएका छन्।
आज बिहान सुर्खेत पुगेका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा उनले सोही अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पारे ।
उपाध्यक्ष पौडेलले निर्वाचनपछिको नतिजाले एमाले प्रतिपक्षमा बस्ने अवस्थामा पुगको बताए ।
सम्बन्धित
प्रतिक्रिया