बुधबार, वैशाख २६, २०८१

मुद्रा प्रदर्शनी

नेपालखोज २०७९ चैत १३ गते १४:५९

नेपाल मुद्रा सङ्कलक सङ्घ स्थापनाको बीस वर्षका अवसरमा प्रदर्शनीमा राखिएका मुद्रा । प्रदर्शनीमा मानदेवको पालादेखि हालसम्म प्रकाशित मुद्रा तथा नोट रहेको छ । प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ । तस्बिर : रत्न श्रेष्ठ

प्रतिक्रिया