कृषि, पर्यटन तथा औद्योगिक मेलामा राखिएका सामग्री
नेपालखोज
२०७९ चैत २१ गते ११:५३

ताप्लेजुङको सदरमुकाम फुङलिङमा आजदेखि सुरु भएकोे कृषि,पर्यटन तथा औद्योगिक मेला प्रदर्शन तथा बिक्रीका लागि राखिएका विभिन्न हस्तकलाका सामग्री । तस्बिर : सन्तोष पुर्कुटी
सम्बन्धित

प्रतिक्रिया