मन्त्रालय बाँडफाँडबारे सहमति जुटाउन गठबन्धनको बैठक बस्दै
नेपालखोज
२०७९ चैत १५ गते ६:०६

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । मन्त्रालयको भागबन्डा मिलाउन बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । हिजो साँझ बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि बैठक आज पुनः बस्न लागेको हो ।
हिजाेकाे बैठकमा मन्त्रालय बाँडफाँडबारे छलफल भएनपनि सहमति हन् सकेकाे थिएन । नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी)ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया