नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ चैत १९ गते २२:२३
रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट ।
भन्सारका पूर्व नायब सुब्बाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर ।
प्रतिनिधिसभा नियमावली मस्यौदा पारित ।
पर्यटन र रैथाने विश्वविद्यालय स्थापना गरिने ।
कर्णाली प्रदेशसभामा दुई विधेयक टेबुल ।
बारा-२ मा जसपाका उपेन्द्र यादवलाई कांग्रेसले समर्थन गर्ने ।
बारा २ मा जसपा उम्मेदवारलाई लोसपाको साथ ।
कांग्रेस नेता गाृविन्दराज जोशी र विकास कोइरालामाथिको अनुशासन कारबाही फुकुवा ।
उपनिर्वाचनका लागी राप्रपाले छान्यो उम्मेदवार ।
मेलम्चीको पानी पिउन हिउँद पर्खनुपर्ने ।
आइपिएल २०२३ मा सनराइजर्स हैदरावाद ७२ रनले पराजित ।
सम्बन्धित

प्रतिक्रिया