सोमबार, असार २, २०८२

बारा-२ मा खरेलले गरे उम्मेदवारी दर्ता

नेपालखोज २०७९ चैत २० गते १५:३१

काठमाडौं। बारा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् ।

वैशाख १० मा हुने उपनिर्वाचनका लागि खरेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिक्रिया