नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत २० गते २२:०२

पेट्रोलको ३ र डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य १० रुपैयाँले घटाउने निगमको निर्णय ।

सरकारद्धारा मिटरब्याज पीडितका समस्याबारे छानबिन गर्न समिति गठन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता ।

सन्दिप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि भोलिलाई तोकियो पेसी ।

उपनिर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता सम्पन्न ।

नेकपा एसको प्रमुख सचेतक बने मेटमणि चौधरी नियुक्त ।

प्रसाद–२ निर्माता सुवास थापाविरुद्ध चेक बाउन्समा मुद्दा ।

ए डिभिजन लिग अन्तरगत पुलिस २–० गोल अन्तरले पराजित, एफसी खुमलटार युथ क्लबमाथि १–० को संघर्षपूर्ण जित ।

प्रतिक्रिया