फ्रान्सका राष्ट्रपति म्याक्रोन चीन भ्रमणमा जाँदै
नेपालखोज
२०७९ चैत २१ गते ८:४६

एजेन्सी । चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन चीनको भ्रमणमा आउँदै छन् ।
उनले यही अप्रिल ५ देखि ७ गतेसम्म चीनको राजकीय भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले सोमबार जनाकारी दिए ।
भ्रमणको विस्तृत विषय र तालिका भने सार्वजनिक हुन बाँकी छ ।
सम्बन्धित

प्रतिक्रिया