शुक्रबार, वैशाख २८, २०८१

नेटफ्लिक्समा आउँदैछन यी चलचित्र तथा वेब सिरिज

नेपालखोज २०७९ चैत २१ गते १२:१५

यदि तपाई घरमै बसेर केहि हेर्न चाहनुहुन्छ भने यो खबर तपाईको लागि मात्र हो ।

हामी तपाईलाई आगामी १५ दिन अर्थात १५ देखि ३१ मार्चसम्म नेटफ्लिक्समा रिलिज हुने चलचित्र तथा वेब सिरिजहरूका बारेमा जानकारि दिदैछौं । यसमा अर्जुन कपुर र तब्बुको ‘कुत्ते’ देखि सस्पेन्सले भरिएको ‘मर्डर मिस्ट्री – २’ सम्म छन् ।

Keeping Up With The Kardashians Season – 12 रिलीज डेट- १५ मार्च

कुत्ते रिलीज डेट- १६ मार्च

शैडो बोन रिलीज डेट- १६ मार्च

द म्याजिशियन एलिफेन्ट रिलीज डेट- १७ मार्च

Maestro In Blue रिलीज डेट- १७ मार्च

Cougut Out रिलीज डेट – १७ मार्च

द नाइट एजेन्ट रिलीज डेट- २३ मार्च

चोर निकल के भागा रिलीज डेट- २४ मार्च

Who Were We Running From ? रिलीज डेट- २४ मार्च

High & Low The Worst X रिलीज डेट- २५ मार्च

From Me To You रिलीज डेट- ३० मार्च

Riverdale रिलीज डेट – ३० मार्च

मर्डर मिस्ट्री – टु रिलीज डेट- ३१ मार्च

Kill Boksoon रिलीज डेट- ३१ मार्च ।

प्रतिक्रिया