सोमबार, वैशाख २४, २०८१

बबिना र सुमनले गाए ‘मकै कुत्रुक्कै’ (भिडियो)

नेपालखोज २०८० वैशाख १७ गते ११:५१

काठमाडौं । बबिना किराँती र सुमन थुलुङले स्वर रहेको पूर्वेली जुहारी शैलीमा ‘मकै कुत्रुक्कै’सार्वजनिक गरिएको छ ।

लिम्दुमी क्रियशनमार्फत डिजिटल बजारमा सार्वजनिक गीतमा शब्द र संगीत डि.आर. अटुले गरेका छन् । एरेन्ज राजु कार्कीले गरेका छन् ।

गीतको स्टुडियो भिडियोमा गायक गायिकाको लिप्सिङ प्रस्तुत गरिएको छ । गीतको निर्माता मेख बहादुर तामाङ र स्वेता गुरुङ रहेका छन् ।

प्रतिक्रिया