मंगलबार, असार ३, २०८२

माओवादीकाे पदाधिकारी बैठक आज बस्दै

नेपालखोज २०७९ चैत २२ गते ९:४९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । 

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया