साताका सात तस्बिर
नेपालखोज
२०७९ चैत २५ गते १०:३७

काठमाडाैं । यो साता नेपालखाेजमा प्रधानमन्त्री दाहासँंग मिटरब्याज पीडितहरुकाे बालुवाटारमा भेट, साराङकोटमा थाईल्याण्डका बौद्ध भिक्षु, चैत धान रोपाइँ, भक्तपुर इँटाभट्टा वरपरको दृश्य, पर्यटकीय घलेगाउँ, साबुन बनाउँदै महिला र गैँडाकोटमा सडक अवरुद्ध भएकाे विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।
हेराैँ साताका सात तस्बिरहरू :







सम्बन्धित

प्रतिक्रिया