आइतबार, असार १, २०८२

बालेनको निर्देशनपछि उठेन सिंहदरबारको फोहोर

नेपालखोज २०७९ चैत २६ गते १८:०५

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन शाहको निर्देशनपछि आइतबार सिंहदरवारभित्रको फोहोर उठेन ।

स्थानीय सरकारसँग भएको सम्झौता अनुसारको काम केन्द्र सरकारले चाडै गरिदिनुपर्ने भन्दै महानगरले फोहोर नउठाएको महानगरका प्रवक्ता नविन मानन्धरको भनाइ छ ।

मेयर शाहले शनिबार फेसबुक स्टास लेख्दै आइतबारबाट सिंहदरवारभित्रको फोहोर नउठाउने घोषणा गरेका थिए । मेयर शाहकै निर्देशनमा आइतबार फोहोर नउठाइएको हो ।

प्रतिक्रिया