देशभर थपिए १२४ कोरोना संक्रमित

नेपालखोज २०७९ चैत २७ गते १७:५०

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा १२४ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ५६६ वटा नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै आज  २९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया