बिहीबार, जेठ ३०, २०८२

मन्त्रिपरिषद्को बैठक सुरु

नेपालखोज २०७९ चैत २८ गते १७:३९

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको हो ।

बैठकमा विभिन्न मन्त्रालयहरुका विषयगत एजेण्डाबारे छलफल हुने बताइएको छ । बैठकले केही निर्णय लिने पनि जनाइएको छ ।

प्रतिक्रिया