नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ चैत २९ गते २३:०२
बैतडीमा जिप दुर्घटनामा बझाङका एकैगाउँका ६ जनाको मृत्यु ।
सिन्धुलीमा कार दुर्घटनामा ४ भारतीय नागरिकको मृत्यु ।
सगरमाथा क्षेत्रमा हिमपहिरोमा पुरिएर ३ शेर्पा आरोहीको मृत्यु ।
प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन नेपाल बारको माग ।
नेपाल प्रहरीको डीआईजी बढुवाका लागि सिफारिस ।
पछिल्लो चौबीस घण्टामा १२१ संक्रमित, १ जनाको मृत्यु ।
सांसद ढाका कुमार श्रेष्ठलाई पार्टी निष्काशित गर्ने रास्वपाको निर्णय ।
रास्वपाले विन्दवासिनी कंसाकारलाई सांसद बनाउने ।
युरोपेली सङ्घले नेपाललाई दियो १५ लाख मात्रा खोप ।
ए डिभिजन लिगमा मनाङलाई हराउँदै सातदोबाटो शीर्ष स्थानमा, एपिएफ हिमालयन शेर्पासँग पराजित ।
सम्बन्धित

प्रतिक्रिया