नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख २ गते २३:००
वर्षमान पुनको घरमा गोली चल्दा आमा घाइते ।
रौतहटमा गोली लागेर एक जनाको मृत्यु ।
रास्वपा सांसद कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने ।
ठगी गरेको आरोपमा बाँकेका तीन जना पक्राउ ।
शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन ।
आपिएलमा दिल्लीको लगातार पाँचौ हार ।
‘ए’ डिभिजन लिगमा जावलाखेल शीर्ष स्थानमा, खुमलटारले आर्मीलाई हरायो ।
अभ्यास खेलमा ओमानमाथि नेपालको सानदार जित ।
प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि एपिएफको पोल्टामा ।
सम्बन्धित

प्रतिक्रिया