नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख ३ गते २२:५१
सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा नौजनाविरुद्ध मुद्दा दायर ।
शपथ लिए लगत्तै परराष्ट्र मन्त्री एनपी साउदले गरे पदभार ग्रहण ।
प्रधानमन्त्रीबाट भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले लिईन् शपथ ।
उपनिर्वाचनमा नेपाली सेना परिचालन गरिने ।
वर्ष २०७९ मा थपियो पाँच सय मेगावाट बिजुली ।
चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी दर्ता ।
भन्सार छलीका सामग्रीबाट चार करोड ६५ लाख राजस्व सङ्कलन ।
प्रतिनिधिसभाको आगामी बैठक यही वैशाख ५ गते बस्ने ।
आइपिएलमा कोलकाता नाइट राइडर्स ५ विकेटले पराजित ।
एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा ।
ए डिभिजन लिगमा बराबरीसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने मौका गुमायो, संकटाले एपीएफलाई हरायो ।
सम्बन्धित

प्रतिक्रिया