सोमबार, मंसिर २९, २०८२

राष्ट्रियसभा बैठक स्थगित

नेपालखोज २०८० वैशाख ५ गते ११:५२

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

मंगलबार दिउँसो २:३१ बजेका लागि तय बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।

राष्ट्रियसभाको अर्को बैठकको मिति तोकिएको छैन ।

प्रतिक्रिया