मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

नेपालखोज २०८० वैशाख ५ गते १२:४४

काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ८ विकेट क्षतिमा २३५ रन बनाएको हो ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिएपछि मलेसिया मध्यम स्कोरमा समेटिएको हो ।

प्रतिक्रिया