नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख ५ गते २२:१६
नागरिकको विवरण प्रमाणीकरण आबद्धतासम्बन्धी कार्यविधि खारेज ।
सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन ।
सरकारले सोध्यो ‘होटल हायात रेसेन्सी’लाई स्पष्टीकरण ।
कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री पूर्ण बहादुर खड्कालाई ।
उपनिर्वाचनमा मतदाता परिचयपत्र, नागरिकता वा परिचयपत्रबाट पनि मतदान गर्न पाइने ।
कांग्रेसद्वारा तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा ।
नेपाल समाजवादी पार्टीले कांग्रेसका उम्मेदरवारलाई सहयोग गर्ने ।
एसीसी प्रिमियर कपमा मलेसियामाथि नेपालको जित, हङकङको विजयी सुरुवात ।
ए डिभिजन लिगमा एनआरटी र आर्मीको जित ।
सम्बन्धित

प्रतिक्रिया