८१ जना कोरोना संक्रमित थपिए
नेपालखोज
२०८० वैशाख १० गते १७:३१

काठमाडौं । मूलुकभर पछिल्लो २४ घण्टामा ८१ ज्ना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा ५४ जना निको भएर घर फर्किएका छन् ।
३७० सक्रिय संक्रमित रहेको नेपालमा २२ जना संस्थागत आइसोलेसनमा, ३ जना आई.सि.यु.मा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।
सम्बन्धित

प्रतिक्रिया