तनहुँ १ : २१ हजार मत गन्दा कसले कति मत ल्याए ?
नेपालखोज
२०८० वैशाख ११ गते ११:४१

काठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
२१२६१ मतगणना सकिदा वाग्लेले ११२२१ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईले ५८८५ मत पाएका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालले ३४६८ मत ल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया