बुधबार, असार ४, २०८२

एभरेष्ट बैंकको सञ्चालक पदमा किरण कृष्ण श्रेष्ठ नियुक्त

नेपालखोज २०८० वैशाख ११ गते ११:५२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालक पदमा किरण कृष्ण श्रेष्ठ नियुत्त भएका छन् ।

बैंकको बैशाख ८ गते बसेको सञ्चालक समिति बैठकले संस्थापक सेयर धनि समूह तर्फबाट किरण कृष्ण श्रेष्ठलाई नियुक्त गरेकाे हो ।

प्रतिक्रिया