मतान्तर फराकिलो पार्दै उपेन्द्र यादव
नेपालखोज
२०८० वैशाख ११ गते २०:१७

काठमाडौं । बारा २ मा जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले मतान्तरण फराकिलो बनाउँदै लगेका छन् ।
जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३०९ मत ल्याउँदा यादवले २९५७ मत ल्याएका छन् ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले १००४ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३०३ मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया