आजको खेलपछि एसीसी प्रिमियर कपको अंक तालिका
नेपालखोज
२०८० वैशाख १२ गते १९:१६
काठमाडौं ।
समूह ए
– नेपाल ३ खेलमा २ जित र एक बराबरी सहित ५ अंक
– मलेसिया ४ खेलमा २ जित र २ हारसहित ४ अंक
– ओमान ३ खेलमा २ जित र १ हारसहित ४ अंक ।
– साउदी अरब ३ खेलमा १ जित १ हार तथा १ खेल बराबरी सहित ३ अंक
– कतार ३ खेलमा ३ हारका साथ अंक बिहिन ।
समूह बी
– हङकङ ३ खेलमा २ जित र १ बराबरीका साथ ५ अंक
– युएई ३ खेलमा २ जित र १ हार सहित ४ अंक
– कुवेत ३ खेलमा २ जित र १ हारसहित ४ अंक
– बहराइन ३ खेलमा १ जित, १ हार तथा १ बराबरीसहित ३ अंक
– सिंगापुर ३ खेलमा ३ हार का साथ अंक बिहिन
सम्बन्धित

प्रतिक्रिया