कोरोनाबाट एकको मृत्यु, ८२ संक्रमित थपिए
नेपालखोज
२०८० वैशाख १३ गते १८:०३

काठमाडौं । मूलुकभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
८२ जना संक्रमित पहिचान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ३६१ जना संक्रिय संक्रमित छन् भने ६५ जना निको भएर घर फर्किएका छन् ।
वैशाख १० देखि १३ गतेसम्म मूलुकभर ८८ हजार ६४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया