आइतबार, जेठ ६, २०८१

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

नेपालखोज २०८० वैशाख १४ गते ८:२१

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । जारी लिगको १३औँ चरण अन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन् । एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  

खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेबाट सुरु हुनेछ। 

प्रतिक्रिया