राष्ट्रियसभाको बैठक बस्दै
नेपालखोज
२०८० वैशाख १५ गते ५:४७

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बिहीबारका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित भएको थियो ।
हिजाे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गरेकाे सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सम्बन्धित
प्रतिक्रिया