साप्सुखोला जलविद्युत आयोजनाकाे ड्याम
नेपालखोज
२०८० वैशाख १५ गते १५:००

खोटाङ । साप्सुखोला जलविद्युत आयोजनाका लागि हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा निर्माण गरिएको ड्याम । थ्री–स्टार हाइड्रोपावरले खोलामा पानी नै सुकाएर ६.६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन् । तस्बिर:केदार मगर-रासस
सम्बन्धित
प्रतिक्रिया